Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepali workers in Malaysia: मलेशियामा नेपालीलगायत अवैध कामदारहरू पक्राउ
BBC News Nepali · 6 months ago
मलेशिया सरकारले आफ्नो देशभित्र रहेका अवैध आप्रवासी कामदारहरूलाई पक्राउ गर्ने क्रममा १०२ जना नेपाली पनि परेकोबारे त्यहाँस्थित कार्यवाहक नेपाली राजदूत मुदिता वज्राचार्यसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी #BBCNepali #BBCNepaliSewa #Malaysia #MigrantWorkers