Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepali Congress : तीन दशकपछि जाजरकोटमा कांग्रेसको जित
BBC News Nepali · 3 months ago
जाजरकोटमा तीन दशकपछि नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको चुनाव जितेको छ। कांग्रेसका खड्कबहादुर बुढाले पूर्वगृहमन्त्री तथा नेकपाका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई हराउँदै तीन दशकपछि पार्टीलाई जित दिलाएका हुन्। कांग्रेस जाजरकोटका उपसभापति समेत रहेका बुढाले तीन पटक चुनाव जितेका बस्नेतलाई २,७३५ मतान्तरले चुनाव हराएका हुन्। भिडिओ : कुलेन्द्र शाही / जाजरकोट