Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepali Congress dispute: कांग्रेसको एक समूहको विशेष भेलाको अर्थ र उपलब्धि के?
BBC News Nepali · 6 months ago
नेपाली कांग्रेसको संस्थापन पक्षको इच्छाविपरीत विशेष महाधिवेशन माग गर्ने पक्षधरहरूले काठमाण्डूमा आज भेला आयोजना गरेका छन्। महाधिवेशन चुनावअघि र पछि गर्नुपर्ने दुईथरी विचारका पक्षधरहरूबीच चर्को रस्साकस्सी चलिरहेका बेला कांग्रेस केन्द्रीय समितिको बैठक लामो समयदेखि अनिर्णीत देखिएको छ। कांग्रेस फुट्ने सम्भावनाबारे समेत चर्चा भइरहेका बेला आजको भेलाको अगुवाइ गर्नेमध्ये एक नेता तथा नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष गुरुराज घिमिरेसँग साथी शरद केसीले कुराकानी गरेका छन्। सुन्नुहोस् कुराकानी। #BBCNepali #BBCNepaliSewa #NepaliCongress #NepalPolitics