HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal protests 2025 Sept: बेपत्ता समीरकी आमा भन्छिन्, ‘छोरा देख्न पाऊँ’

BBC News Nepali · 6 months ago

गत भदौमा भएको भ्रष्टाचारविरोधी युवा आन्दोलनको दोस्रो दिनदेखि काठमाण्डूको चुच्चेपाटी क्षेत्रबाट हराइरहेका समीर श्रेष्ठ फर्किने आशमा परिवारले बाटो कुरिरहेको तीन महिना भएको छ। चाबहिलमा डेरा गरी बस्ने समीर श्रेष्ठको परिवारले भदौ २४ गतेयता प्रहरी प्रशासन, अस्पताल तथा भेटिन सक्ने सम्भावित सबै ठाउँहरू चहारिसकेका छन्। पच्चीस वर्षका समीरकी गर्भवती श्रीमती भन्छिन्, ‘मेरा पतिलाई कसले खोजिदिन्छ?’ भिडिओ स्टोरी : कमल परियार #BBCNepali #BBCNepaliSewa #NepalProtest #Family