Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal passport: विद्युतीय राहदानीका सात लाख थान बुकलेट खरिद गर्ने सम्झौता
BBC News Nepali · 7 months ago
हप्तौँयताको प्रयासपछि फ्रेन्च कम्पनीसँगै विद्युतीय राहदानीका सात लाख थान बुकलेट खरिद गर्ने सम्झौता आज गरिएको राहदानी विभागका महानिर्देशकले बीबीसीलाई बताएका छन्। मन्त्रिपरिषद्को बैठकले आजै दिउँसो खरिदका लागि स्वीकृति दिएपछि हाल राहदानी दिँदै आएको इडेमिआसँग उक्त सम्झौता भएको महानिर्देशक तीर्थराज अर्यालले बताएका हुन्। योसँगै अबका केही दिनमा पूर्ण सामर्थ्यमा राहदानी उपलब्ध गराउन सकिने विभागले जनाएको छ। अर्यालसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Passport #NepalPassport