HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal passport shortage: पासपोर्टका 'बुकलेट' अभाव समाधान गर्न केके तयारी हुँदै छ

BBC News Nepali · 7 months ago

हाल सरकारसँग विद्यमान 'पासपोर्ट बुकलेट'हरूको मौज्दात सकिन थालेका बेला राहदानी विभाग र जिल्ला प्रशासन कार्यालयहरूमा सेवाग्राहीको चाप बढ्न थालेको छ। यो कहिलेसम्म कायम रहला? रिपोर्ट : गनी अन्सारी भिडिओ : कमल परियार #BBCNepali #BBCNepaliSewa #NepalPassport #PassportNewUpdate