HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa- Nepal labour issues: ‘काममा केटाहरूले जिस्काउँछन् तर बेवास्ता गरेर हिँड्नु पर्छ’

BBC News Nepali · 1 month ago

काठमाण्डू उपत्यकामा विभिन्न क्षेत्रमा काम गरिरहेका केही श्रमिक महिलाहरूले आफूले काम गर्ने ठाउँमा सुरक्षित महसुस नगर्ने र हरपल सचेत भइरहनुपर्ने अवस्था रहेको बीबीसी न्यूज नेपालीलाई बताएका छन्। भिडिओ : सृजना श्रेष्ठ #BBCNepali #BBCNepaliSewa #LabourDay #WomenRight