HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal Gen Z Protest: जेन जी आन्दोलन जाँचबुझ आयोग के गर्दै छ

BBC News Nepali · 7 months ago

जाँचबुझ आयोगले नेताहरूको बयान किन अझै लिएन? जेन जी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी #BBCNepali #BBCNepaliSewa #NepalPolitics #GenZNepal