Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal electricity charge: बिजुलीको बिल कम गर्ने तरिकाहरू
BBC News Nepali · 2 weeks ago
सरकारले हालै ५० यूनिटभन्दा बढी बिजुलीको खपतमा थप कर लाग्ने नियम बनाएको छ। यसले गर्दा ग्यास चुलोका तुलनामा इन्डक्शन चुलो बाल्नु सस्तो पर्छ कि पर्दैन भन्ने जिज्ञासा बढेको छ। नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल इन्जिनियर प्रकाश बुढाका अनुसार थप करको हिसाब गर्ने हो भने पनि एलपीजी ग्यासभन्दा इन्डक्शन चुलो सस्तो पर्छ। यस सन्दर्भमा बिजुली प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क कम गर्ने तरिका थाहा पाउन हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #ElectricityBill #EnergySaving