HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal election 2026: पार्टीहरूसँग संवादमा 'टर्निङ पोइन्ट'पछि सरकार के गर्छ?

BBC News Nepali · 5 months ago

राष्ट्रपतिको अगुवाइमा प्रधानमन्त्री र मुख्य ३ दलका नेताहरूको भेटपछि चुनावको वातावरण बनाउन सरकारले गर्ने थप पहलबारे सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी #BBCNepali #BBCNepaliSewa #NepalPolitics #NepalElection