Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal election 2026: चुनावमा सोशल मिडियाबाट हुने दुष्प्रचार रोक्न केके प्रयास?
BBC News Nepali · 4 months ago
प्रतिनिधिसभाको निर्वाचनअघि एआई तथा सामाजिक सञ्जाल प्रयोग गरी हुन सक्ने मिथ्या सूचना प्रवाह तथा दुष्प्रचारको नियमनबारे निर्वाचन आयुक्त सगुन शम्शेर जबरासँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी #BBCNepali #BBCNepaliSewa #NepalElection #SocialMedia