HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal avalanche 2025: जो हिमपहिरोमा 'मरिन्' भन्ने समाचार फैलियो

BBC News Nepali · 7 months ago

यसै साताको सुरुमा दोलखाको यालुङ रीमा हिमपहिरोमा पर्दा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। यसअघि कतिपय समाचारहरूमा मृत भनिएकी फ्रान्सेली आरोही क्यारोल फूक्सलाई भने जीवितै उद्धार गरिएको छ। उनीसँग कुरा गरेर बीबीसीका कमल परियारले बनाएको यो भिडिओ स्टोरी हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Avalanche #Mountaineering