Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal avalanche 2025: हिमपहिरोमा बाँचेकी आरोही भन्छिन् ‘हिउँपहिरो एउटा युद्धजस्तै’
BBC News Nepali · 7 months ago
दोलखाको यालुङ रीमा हिमपहिरोमा परेर बाँचेकी फ्रान्सेली आरोही ईजबेल ताऊँ हाल काठमाण्डूस्थित एक अस्पतालमा उपचाररत छिन्। पाँच जनाको समूहमा आरोहण गरिरहेका बेला अचानक हिमपहिरोले झन्डै ३०० मिटर तल बगाउँदा आफू जीवनको अन्तिम क्षणमा रहेको अनुभूती गरेको उनले सुनाइन्। ‘आफू भाग्यले बाँचेको’ भए पनि आफ्ना सहयात्री गुमाउँदा भने आफू दु:खी भएको उनी बताउँछिन्। ईजबेलको अनुभव समेटेर कमल परियारले बनाएको भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Avalanche #Mountaineering