HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Mt Everest Survivor : सगरमाथामा हिउँले पुरिएर बाँचेका आरोही

BBC News Nepali · 1 month ago

सङ्खुवासभाका पेम्बा ठेन्डुक शेर्पाले गत वैशाख २२ गते खुम्बु आइसफल क्षेत्रमा हिउँले पुरिँदा आफू बाँचिएला भनेर सोचेका थिएनन्। पर्यटन विभागका अनुसार सगरमाथाको क्याम्प–२ तर्फ जाँदै गर्दा उनीसहित एकजना भारतीय पर्वतारोही माथि ठुलो हिउँको ढिस्को फुटेर झरेको थियो। तर उनी कसरी बाँच्न सफल भए त? भिडिओ स्टोरी : कमल परियार #BBCNepali #Mountaineering #MtEverest