Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- Moon photography: मोबाइल फोनबाट कसरी चन्द्रमाको राम्रो फोटो खिच्न सकिन्छ
BBC News Nepali · 6 months ago
यो साता पूर्णिमामा 'सूपरमून' अर्थात् चन्द्रमा ठूलो आकारमा देखिने छ। तपाईँले राति मोबाइलबाट खिच्दा चन्द्रमाको तस्बिर त्यति राम्रो नआउने समस्या भोग्नुभएकै होला। त्यस्तो किन हुन्छ त? अनि चन्द्रमाको राम्रो फोटो लिने उपाय के हो? #BBCNepali #BBCNepaliSewa #MoonPhotography #MobilePhotography