Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- Middle east war: नेपालमा कस्तो असर?
BBC News Nepali · 2 months ago
मध्यपूर्वमा जारी युद्धका असर दक्षिण एशियाली देशहरूमा देखिएको छ। असरहरूमा इन्धनको अभाव एक प्रमुख असर हो। विभिन्न देशहरूले अभावका कारण विभिन्न उपायहरू अपनाउन थालेका छन्। नेपालमा यसको कस्तो असर पर्न थालेको छ र नेपाल आयल निगमको कस्तो योजना छ? #BBCNepali #BBCNepaliSewa #IranWar #nepalcrisis