Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Melamchi water: मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि नयाँ हदम्याद
BBC News Nepali · 2 years ago
आगामी २८ दिनभित्र मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण सम्पन्न गर्ने गरी खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाडड्रोबीच समझदारी भएको छ। योसँगै पछिल्लो बर्खायामयता बन्द रहेको मेलम्चीको पानी काठमाण्डूका घरघरका धारामा फेरि आउने विश्वास पलाएको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा सुन्नुहोस् बीबीसी न्यूज नेपालीका गनी अन्सारीले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाकी अहमद अन्सारीसँग गरेको कुराकानी। #BBCNepali #Melamchi #DrinkingWater