Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Madhesh unrest Nepal: नेपालको दक्षिणी क्षेत्रमा साम्प्रदायिक तनावका घटना किन
BBC News Nepali · 5 months ago
मधेशमा देखा पर्ने गरेको साम्प्रदायिक तनावको जरो कहाँ छ? वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका समाजशास्त्री वीरेन्द्रप्रसाद साहसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी #BBCNepali #BBCNepaliSewa #Madhesh #CommunalHarmony