Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Lhakpa Sherpa Everest: ‘आमा नबनेको भए ३० पटक सगरमाथा चढिसक्थेँ जस्तो लाग्छ’
BBC News Nepali · 3 weeks ago
यस वर्ष ११ औँ पटक सगरमाथाको आरोहण गरेर सबैभन्दा धरै पटक सगरमाथाको शिखरमा पुग्ने महिला बनेकी लाक्पा शेर्पाले अन्तिम आरोहण आफ्ना छोरीहरूसँग गर्ने इच्छा रहेको बताएकी छन्। अन्तर्वार्ता तथा भिडिओ सम्पादन : सृजना श्रेष्ठ भिडिओ : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #LhakpaSherpa #Everest2026