Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- KP Oli arrest: ओली र लेखक पक्राउबारे सरकारका प्रवक्ता
BBC News Nepali · 2 months ago
पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्रनु ‘प्रतिशोधपूर्ण’ हो? नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलसँग बीबीसी न्यूज नेपालीका कमल परियारले गरेको कुराकानी #BBCNepali #KPOli #RameshLekhak