HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa-Jewel Stolen in Paris: प्यारिसस्थित लूभ्र सङ्ग्रहालयबाट आठ वटा गहना चोरी

BBC News Nepali · 8 months ago

चोरहरूले प्यारिसस्थित लूभ्र सङ्ग्रहालयबाट आठ वटा गहना चोरेका छन्। चोरी भएका गहनामध्ये सम्राट नेपोलिअनकी पत्नीको मुकुट र अरू १९औँ शताब्दीका हुन्। #BBCNepali #Jewellery #Louvre #bbcnepalisewa