Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- Iran war: युद्धले गर्दा केके महङ्गो होला
BBC News Nepali · 3 months ago
इरान युद्ध सुरु भएपछि तेललगायतका दैनिक उपभोग्य सामानहरूको मूल्य बढेको छ। यसले दक्षिण एशियाली देशहरूमा दैनिक जनजीवनमा निकै प्रभाव पार्ने देखिन्छ। #BBCNepali #BBCNepaliSewa #IranIsraelConflict #Inflation