Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- Illegal sand mining: हरेक वर्ष अर्बौँ डलरको बालुवा तस्करी
BBC News Nepali · 6 months ago
संसारभरि हरेक वर्ष अर्बौँ डलरबराबरको बालुवा तस्करी हुने गरेको छ। त्यस्ता कतिपय घटनामा आपराधिक गिरोहको संलग्नता देखिन्छ भने यसका कारण भ्रष्टाचार र हिंसा पनि हुने गरेको जानकारहरू बताउँछन्। #BBCNepali #BBCNepaliSewa #IllegalSandMining #Environment