Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Hormuz Crisis : होर्मुजको सङ्कटले कसरी वाईफाई सुस्त बनाइदिन सक्छ?
BBC News Nepali · 2 months ago
स्ट्रेट अफ होर्मुजको सङ्कट केवल पेट्रोल र ग्याससम्बन्धी मात्र होइन। यसले तपाईँको वाइफाइलाई सुस्त बनाइदिन सक्छ, डिजिटल भुक्तानी र ब्याङ्किङ एपहरूमा अवरोध ल्याउन सक्छ। यसले स्ट्रीमिङमा समस्या ल्याउनुका साथै तपाईँको समग्र डिजिटल जीवनमा अवरोध सृजना गर्न सक्छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Internet #StraitofHormuz