Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Gen Z protest Nepal: जाँच आयोगमा बयान दिन नजानेलाई गिरफ्तार गर्ने सङ्केत
BBC News Nepali · 6 months ago
नेकपा एमालेका अध्यक्ष ओलीले बयान दिन आयोगमा नजाने अडान व्यक्त गर्दै आएका छन्। आयोगका प्रवक्ता शर्मा बयान दिनु भनेको आफ्नो कुरा प्रस्ट पार्ने अवसर भएको बताउँछन्। "आफ्नो संलग्नता छैन भन्ने हो भने बयानमा त्यो भन्दा जो सुकैलाई पनि फाइदा हुन्छ, त्यसकारण म बयान दिन आउन सबैलाई आग्रह गर्छु," उनले भने। तर बयान दिन नजानेलाई गिरफ्तार गर्ने सङ्केत आयोगले दिएको छ। #bbcnepali #bbcnepalisewa #genzprotest