Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- Gaza: गाजामा घर फर्किएको परिवारले फेला पार्यो सुत्ने कोठामा सग्लो बम
BBC News Nepali · 7 months ago
गाजामा सङ्घर्षविराम भएपछि विस्थापित मानिसहरू घर फर्किन थालेका छन्। तीमध्ये केहीले नपड्किएका बम, क्षेप्यास्त्र वा अन्य विस्फोटक पदार्थ यत्रतत्र छरिएको फेला पारेका छन्। #BBCNepali #BBCNepaliSewa #Gaza #IsraelGazaWar