Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa: Facelift: युवाहरू किन प्लास्टिक सर्जरी गर्दै छन्
BBC News Nepali · 7 months ago
युवाहरूमा राम्रो देखिन प्लास्टिक सर्जरी गर्ने प्रवृत्ति बढेको छ। तर ‘बडी इमेज एक्सपर्ट’हरू यसरी युवामा आफ्नो रूपलाई लिएर पर्ने दबाबबारे चिन्तित छन् #BBCNepali #BBCNepaliSewa #Facelift #BodyImage