HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Dawa Sherpa Everest rescue: छ दिनसम्म सगरमाथामा हराएका शेर्पासँग कुराकानी

BBC News Nepali · 2 weeks ago

सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका पथप्रदर्शक दावा शेर्पाले आफूले बाँच्ने आशा पूरै गुमाइसकेको भए पनि हिउँ र आफूसँग भएको चक्लेट खाएर बाँचेको बताएका छन्। शेर्पालाई बिहीवार उद्धार गरी हेलिकप्टरमार्फत् काठमाण्डूको एउटा अस्पताल ल्याइएको थियो। शुक्रवार अस्पतालै पुगेर शेर्पा र उनकी श्रीमतीसँग कुरा गरी बनाएको यो भिडिओ स्टोरी हेर्नुहोस्। भिडिओ स्टोरी : कमल परियार #BBCNepali #BBCNepaliSewa #Everest #Mountaineering