HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa- Crude oil: खनिज तेलको विभिन्‍न प्रयोग

BBC News Nepali · 3 months ago

खनिज तेलको प्रयोग इन्धनका लागि मात्र हुँदैन। कच्चा तेलको प्रशोधनपछि सडक निर्माणका सामाग्रीदेखि लिप बाम बनाउन पनि तेलको प्रयोग हुन्छ। #BBCNepali #BBCNepaliSewa #UseofOil #CrudeOil