Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- Climate change: घट्दै छ मानिसको उचाइ
BBC News Nepali · 1 month ago
अनुसन्धानकर्ताहरूले दक्षिण एशियाका २ लाख बालबालिकामा अनुसन्धान गर्दा तापक्रम र आर्द्रताले उचाइमा असर गर्ने पत्ता लगाएका छन्। #BBCNepali #ClimateChange #HumanEvolution