HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa- Bipin Joshi final rites: विपिन जोशीको दाहसंस्कारमा कसले के भने?

BBC News Nepali · 8 months ago

गाजा युद्धमा हमासले बन्धक बनाएको अवस्थामै ज्यान गुमाएका विपिन जोशीको मङ्गलवार कञ्चनपुर जिल्लामा महाकाली नदीको किनारमा अन्येष्टि भएको छ। विपिनका बुवा महानन्द जोशी र ठूलो बुवाका छोरा किशोर जोशीले विपिनको पार्थिव अवशेषलाई दागबत्ती दिएका। त्यसअघि सशस्त्र प्रहरीको एउटा टुकडीले विपिनप्रति सलामी अर्पण गरेको थियो। उनको दाहसंस्कार हुँदा त्यहा उपस्थित विपिनका आफन्त, अभियानकर्मी तथा इजरेली प्रतिनिधि लगायतले के भने? भिडिओ: हिक्मत रावल #BBCNepali #BipinJoshi #IsraelHamasWar #bbcnepalisewa