HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Bipin Joshi death: आफू बाँच्नुको श्रेय विपिन जोशीलाई दिने उनका यी सहपाठी

BBC News Nepali · 8 months ago

इजरेलमाथि हमासले आक्रमण गरेको दिन आफूहरू बसिरहेको बङ्करमा ग्रिनेड प्रहार गरिएको त्यो कहालीलाग्दो क्षण सम्झिँदा कैलालीको टीकापुरका धनबहादुर चौधरी आफ्ना प्रिय साथी विपिन जोशीको अनुहार झलझली देख्छन्। उनी आफू बाँच्नुको श्रेय नै जोशीलाई दिन्छन्। चौधरीसँग कुरा गरेर कमल परियारले बनाएको यो भिडिओ स्टोरी हेर्नुहोस्। #BBCNepali #NepaliSewa #BipinJoshi #Hamas