Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- Bangladesh unrest: बाङ्ग्लादेश फेरि अशान्त
BBC News Nepali · 6 months ago
विद्यार्थी नेता शरिफ ओस्मान हादीको मृत्यु भएपछि बाङ्ग्लादेशका विभिन्न स्थानमा हिंसाका घटनाहरू भएका छन्। उनले न्याय र सार्वभौमिकताको पक्षमा र भारतीय प्रभावको विरोधमा चर्को आवाज उठाउँदै आएका थिए। #BBCNepali #Bangladesh #OsmanHadi