HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa- Balen Shah government: प्रधानमन्त्री बालेनको एक महिना

BBC News Nepali · 1 month ago

प्रधानमन्त्रीका रूपमा एक महिना पुग्दा वालेन्द्र शाह 'बालेन'को मन्त्रिमण्डलमा राजीनामादेखि पहिले उच्च पदमा रहेका व्यक्तिहरूको पक्राउसम्म भइसकेका छन्। प्रधानमन्त्री शाहको सरकारको एक महिना कस्तो रह्यो? #BBCNepali #BBCNepaliSewa #BalenShah #NepalGovernment