HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Andrew Leonard on Nepal cricket: नेपाली क्रिकेटका 'विदेशी प्रवर्धक' के भन्छन्

BBC News Nepali · 6 months ago

क्रिकेट कमेन्टेटर एन्ड्रू लिओनार्ड नेपाली क्रिकेट प्रशंसकमाझ चर्चित छन्। धेरैको बुझाइमा उनले लामो समयदेखि नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन योगदान दिँदै आएका छन्। नेपालले खेलेका बेला आफ्नो प्रस्तुतीकरणमा नेपाल र नेपालीको बखान गर्न नहिच्किचाउने र दर्शकहरूसँग सहजै घुलमिल हुन सक्ने उनको क्षमताका कारण उनलाई झन् प्रिय बनाएको छ। उनको नेपालप्रतिको माया र नेपाली क्रिकेटको सम्भावना तथा चुनौतीहरूबारे उनीसँग कमल परियारले गरेको कुराकानी हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #AndrewLeonard #NepalCricket