HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa- Aliens: एलिअनसँग किन सम्पर्क गर्न सकिँदैन?

BBC News Nepali · 7 months ago

अर्बौँ आकाशगङ्गामध्ये कतै न कतै परग्रही जीवन हुने सम्भावना अवश्य छ। तर हामीले तिनीहरूबाट चाँडै केही सुन्‍ने सम्भावना कम छ, किनभने उनीहरू धेरै टाढा छन्। उनीहरूलाई भेट्नका लागि हामीसँग आवश्यक प्रविधि र सही समयको मेल हुनुपर्छ। #BBCNepali #Aliens #ExtraTerrestrial