Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Australia immigration: अस्ट्रेलियाको नयाँ आप्रवासन रणनीतिले कस्तो असर पार्न सक्छ? - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
पछिल्लो समय नेपाली विद्यार्थीहरूका लागि एक प्रमुख गन्तव्य बनेको अस्ट्रेलियाले त्यहाँ आप्रवासीको सङ्ख्या आधा घटाउने योजना अघि सारेको छ। यसको अस्ट्रेलिया जान चाहनेका लागि कस्तो असर पर्न सक्छ? भिडिओ: विजय गजमेर #BBCNepali #Australia #Immigration