HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Australia immigration: अस्ट्रेलियाको नयाँ आप्रवासी नीतिले नेपालीलाई पर्न सक्ने असर -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

अस्ट्रेलियाले आप्रवासीसम्बन्धी एउटा प्रस्तावित रणनीतिमा अहिले कायम रहेका कतिपय नियमहरू परिवर्तन गरेको छ। तीमध्ये कतिपय कुरा सन् २०२४ को सुरुमै र कति चाहिँ सन् २०२४ को जुनदेखि लागु हुने बताइएका छन्। परिवर्तन भएका नियमहरूले अस्ट्रेलियामा रहेका र अस्ट्रेलिया जान चाहने नेपालीहरूलाई कस्तो प्रभाव पार्न सक्छन्? सुन्नुहोस् बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलसँग गरेको कुराकानी। #BBCNepali #Australia #NRN