Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Ashes to the moon Liam Anand: छोराको सम्झनामा चन्द्रमामा अस्तु पठाउने यो परिवार - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सन् २०२४ को ज्यानुअरीमा संयुक्त राज्य अमेरिकाको केप कनाभरलबाट एउटा अन्तरिक्षयान चन्द्रमाका लागि प्रस्थान गर्ने छ र ७० जनाभन्दा बढी मानिसको अस्तुलाई चन्द्रमामा अवतरण गराउने छ। ती ७० जनामध्ये एक हुन् मोटरसाइकल दुर्घटनामा बितेका १६ वर्षे लिअम आनन्द। "(त्यसपछि) जब म बाहिर जान्छु र माथि हेर्छु," क्यानडाका यी किशोरकी आमा नडीन भन्छिन्, "उसको शरीरको एउटा अङ्ग चन्द्रमामा भएको थाहा पाउँदा त्यो जादुमय, भावुक र आनन्ददायी हुनेछ।" यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Moon #MoonMission