HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Airlifting deer: मृगको स्वास्थ्य जाँच्न यसरी हेलिकप्टरमा झुन्ड्याएर लगियो -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

अमेरिकाको यूटामा वैज्ञानिकहरूले स्वास्थ्य जाँचका लागि केही मृगहरूलाई हेलिकप्टरबाट अन्यत्र लगेका छन्। हरेक वर्ष यूटाको वन्यजन्तु स्रोत विभागले लगभग १,२०० मृगको स्वास्थ्य परीक्षण गर्ने गरेको छ। मृगहरूमा जीपीएस जडान गरिन्छ र कुनै हानिबिना जङ्गलमा छाडिन्छ। हेर्नुहोस् भिडिओ। #BBCNepali #Airlift #Animal