HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Youth entrepreneurship agriculture: अमेरिकी अवसर छोडेर मकैखेती गर्न क्यामरून फिर्ता- BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

क्यामरूनका लोइ कम्वा पढ्न भनेर सन् २०१४ मा अमेरिका गए तर दुई वर्षमै उनी स्वदेश फर्किए। अमेरिकामा पढ्दा उनलाई उद्यमी बन्न मन थियो। उनका आफन्त र साथीहरूले उनी उतै बसेर केही गर्लान् भन्ठानेका थिए। तर सबैलाई अचम्भीत पार्दै उनी क्यामरून फर्किए। अहिले उनले त्यहाँ मकैको खेती सुरु गरेका छन्। यो भिडिओमा उनले 'बीबीसी अफ्रिका'लाई आफू अफ्रिका फर्किनुको उद्देश्य खुलाएका छन्। अफ्रिकाबाहेक अन्य महादेशमा रहेका अफ्रिकी युवा पनि स्वदेश फर्कनुपर्छ भन्ने उनको धारणा छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Agriculture #Entrepreneurship