Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Yahya Sinwar killed: इजरेलद्वारा गाजामा मारिएका हमास नेता याह्या सिन्वार - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
इजरेली सेनाले हमास समूहका नेता याह्या सिन्वार मारिएको दाबी गरेको छ। सिन्वार इजरेलले सर्वाधिक खोजी गरिरहेका व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा थिए। उनलाई इजरेलले गत वर्ष अक्टोबर ७ मा भएका आक्रमणहरूका लागि दोषी मान्दै आएको थियो। केही महिनाअघि हमास नेता इस्माइल हानियाको तेहरानमा हत्या भएपछि सिन्वार उक्त लडाकु समूहका नेता नियुक्त भएका थिए। हामीलाई सिन्वारबारे अरू के थाहा छ? हेर्नुहोस् यो भिडिओमा। #BBCNepali #YahyaSinwar #Hamas