HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

World Bicycle Day: मुम्बईको सडकमा गुडिरहेको १०१ घण्टीजडित साइकल-BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

भारतको मुम्बईका व्यस्त गल्ली र सडकमा विजय मलहोत्रा साइकल चढेर हिँड्दा मानिसहरू उनलाई फर्कीफर्की हेर्छन्। उनले आफ्नो साइकलमा १०१ वटा घण्टी राखेका छन्। मलहोत्रा 'साइकल ब्लगर' हुन्। उनी सडक सुरक्षा र जलवायु परिवर्तनबारे चेतना जगाउन 'घण्टी परियोजना' थालेको बताउँछन्। साइकल चलाउन अरूलाई प्रोत्साहन गर्दै आएका उनलाई गत वर्ष संयुक्त राष्ट्रसङ्घले सम्मानित गरेको थियो। हेर्नुहोस् बीबीसी मराठीका राहुल रणसुभेले बनाएको यो भिडिओ। #BBCNepali #GlobalWarming #Mumbai #Worldbicycleday