Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Working moms in Nepal: कामकाजी महिलालाई घरव्यवहार र अफिसको काम सन्तुलनको सकस - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
विवाहपछि महिलाहरूले आफ्नो करिअरलाई निरन्तरता दिनुपर्छ भन्ने बहस धेरै हुन्छ। तर घरव्यवहारसँगै अफिसको कामलाई व्यवस्थापन गर्ने क्रममा उनीहरूले दैनिक भोग्ने तनाव र त्यसका कारण उनीहरूमा पर्ने मानसिक स्वास्थ्यमा परेको असरबारे थोरैले मात्र कुरा गर्ने गरेका छन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हामीले केही कामकाजी महिलाहरूसँग कुराकानी गरेर उनीहरूले घरको र कार्यालय दुवै कसरी सम्हालिरहेका छन् र कस्ताकस्ता चुनौती भोगिरहेका छन् भनेर सोधेका छौँ। भिडिओ : सृजना श्रेष्ठ #BBCNepali #Women #WorkingMom