HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Women in Gaza: सुत्केरी र गर्भवतीको आश्रयस्थलमा आक्रमण, स्वास्थ्यकर्मी भाग्न बाध्य - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

गत अक्टोबरमा युद्ध सुरु हुँदा गाजामा झन्डै ५०,००० महिला गर्भवती रहेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या निकायको अनुमान थियो। तीमध्ये कैयौँ महिलाहरू अहिले सुत्केरी भइसकेका छन्। तर युद्ध जारी रहेकाले सुत्केरी तथा गर्भवती महिलाले आवश्यक स्याहार पाएका छैनन्। बीबीसी अरबिकले त्यहाँकी एक स्वास्थ्यकर्मीसँग कुरा गरी यो भिडिओ बनाएको छ। उत्तरी गाजास्थित ती सुँडेनी युद्धका कारण घर छाडेर खान यूनिसमा शरण लिन पुगेकी थिइन्। तर त्यहाँ सुत्केरी र गर्भवतीको आश्रयस्थलमा आक्रमण भएपछि उनी रफाहतर्फ गएकी छन् भिडिओ हेर्नुहोस्। #BBCNepali #Gaza #Women