HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Wild orangutan treats: जङ्गली ओराङउटान जसले आफ्नो घाउ आफैले निको पार्‍यो--BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

इन्डोनेसियाको एक ओराङउटानले आफ्नो मुहारमा लागेको ठूलो घाउ निको पार्न बोटबिरुवाका पातबाट लेप बनाएर आफैले प्रयोग गरेको वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार जङ्गलमा कुनै प्राणीले औषधीय वनस्पति प्रयोग गरेर चोटपटकको उपचार गरेको रेकर्ड भएको यो पहिलो पटक हो। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Wildlife #Health