HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

What is clear air turbulence: उडिरहेको विमान भोलिपर्सि किन अझै हल्लिन सक्छ?- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

पाइलटहरू प्रायः ‘टर्ब्युलन्स’लाई छल्न सक्छन् र यात्रुहरू हत्तपत्त गम्भीर घाइते हुँदैनन्। तर एउटा भिन्न खालको ‘टर्ब्युलन्स’ पनि हुन्छ जुन देखिँदैन, पत्ता लगाउन गाह्रो हुन्छ र त्यो बढ्दो क्रममा रहेको ठानिन्छ। ‘क्लिअर एअर टर्ब्युलन्स’ के हो र वैज्ञानिकहरू किन सोच्छन् कि जलवायु परिवर्तनले यसलाई झन् खराब बनाइरहेको छ? हेर्नुहोस् एक भिडिओ। #BBCNepali #Turbulence #Climatechange