HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Volcano in Indonesia: इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा ३ किमि अग्लो मुस्लो- BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

इन्डोनेशियाको सुलावेसीस्थित रुआङ पर्वतमा ज्वालामुखी विस्फोटन भएपछि हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। ज्वालामुखीसम्बन्धी विषय हेर्ने सरकारी निकायले उक्त क्षेत्रमा भूकम्पहरू गएपछि ज्वालामुखी विस्फोटन भएको बताएको छ। इन्डोनेशियाको भौगर्भिक निकायका अनुसार ज्वालामुखी विस्फोटन भएपछि निस्किएको लाभा र खरानीको मुस्लो आकाशमा तीन किलोमिटरमाथिसम्म पुगेको थियो भने बिजुली पनि चम्किएको थियो। #BBCNepali #Volcano #Indonesia