Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Visit Nepal: नेपालमा कुन देशबाट कति पर्यटक आए? - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सन् २०२० को सुरुवातदेखि नै कोभिड महामारीका कारण सङ्कटमा परेको नेपालको पर्यटन उद्योग अब भने पुरानै अवस्थामा फर्किएको अधिकारीहरूले बताएका छन्। बीबीसी न्यूज नेपालीले त्यससम्बन्धी तथ्याङ्क केलाएको छ। हेर्नुहोस् सन् २०२० ज्यानुअरीदेखि २०२३ नोभेम्बरसम्मको तथ्याङ्क। डेटा भिजुअलाइजेशन : विजय गजमेर #BBCNepali #VisitNepal #Travel