HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Vape ban Nepal: नेपालमा ‘भेप’माथि प्रतिबन्ध लगाउने तयारी -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

स्वास्थ्य मन्त्रालयअन्तर्गतको एक निकायले 'भेप' वा 'विद्युतीय चुरोट'लाई नेपालमा प्रतिबन्ध लगाउन सरोकारवाला सरकारी निकायहरूलाई पत्राचार गरिएको जनाएको छ। स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका प्रवक्ता भक्तबहादुर केसीले कानुनमा यसअघि नै रहेको व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरिएको बताए। सुन्नुहोस् भेप वा विद्युतीय चुरोटमाथि नेपालको प्रतिबन्धको तयारीबारे राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका प्रवक्ता भक्तबहादुर केसीसँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी #BBCNepali #Vape #VapeBan